Loading...

Our Classes

Class time Sunday (9:00 AM to 12:00PM)

Level 1 class

लेवल १ काे अध्ययनपश्चात विद्यार्थीहरू निम्न लिखित विषय सिक्ने छन्ः

  • ‘कुखुरी काँ बासी भात खाँ…’, ‘पानीमुनि माछा पानीमुनि माछा पाैडिरहेछ …’ जस्ता बालकविताहरू सस्वर वाचन गर्न,
  • सिंह र खरायाेकाे कथाजस्ता छाेटा छाेटा कथाहरू सुनेर आफ्नै भाषामा भन्न,
  • व्यञ्जन वर्णहरू क देखि ज्ञ सम्म भन्न र बान्की मिलाई लेख्न,
  • स्वर वर्ण अ देखि अः सम्म भन्न बान्की मिलाई लेख्न,
  • छाेटकरीमा आफ्नाे परिचय भन्न,
  • आफ्ना परिवारकाे सामान्य परिचय भन्न,
  • फलफूल र तरकारीका नामहरू भन्न
  • शरीरका अङ्गहरूकाे नाम भन्न,
  • नेपालमा र अमेरिकामा मनाइने विभिन्न चाडपर्वहरू बारे ३० शब्दसम्ममा माैखिक वर्णन गर्न,

Level 1

Level 1 class is designed for the beginner students of age 5 or above. Level 1 student don’t have any prior experience of speaking and reading/writing Nepali letters.


In level 1, students will learn to read and write the alphabets of Nepali language, learn counting numbers in Nepali and also learn to form simple words by connecting whole letters. By the end of level 1, we expect students will be able to identify themselves and their family/friends in Nepali language confidently.


नेपालमा र अमेरिकामा मनाइने विभिन्न चाडपर्वहरू बारे ३० शब्दसम्ममा मौखिक वर्णन गर्न,